नेपाल पुलिस स्कुलका विद्यार्थीलाई 'बिरुवा रोप्ने मात्र होइन, हुर्काउने' व्यावहारिक पाठ
नेपाल पुलिस स्कुलका विद्यार्थीहरूले केवल औपचारिकताका लागि वृक्षारोपण गर्ने नभई, ती बिरुवालाई कसरी संरक्षण गरेर हुर्काउने भन्ने व्यावहारिक ज्ञान सिकिरहेका छन्। विद्यालयले पर्यावरण संरक्षणप्रति विद्यार्थीलाई जिम्मेवार बनाउन यो अभियान थालेको हो।

Post a Comment