काठमाडौं महानगरको नयाँ कदम: आफ्नै मोबाइल खाद्य प्रयोगशाला सुरु
बजारमा पाइने खाद्यवस्तुको गुणस्तर तत्कालै परीक्षण गर्न काठमाडौं महानगरपालिकाले मोबाइल खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ। अब शंकास्पद खाद्य सामग्रीको जाँच ठाउँको ठाउँ गरेर अखाद्य बस्तु बेच्नेमाथि कडा निगरानी राखिनेछ।
Post a Comment