Top News

मुख्यसचिव नियुक्ति: वरिष्ठतालाई फेरि किनारा लगाइयो


कर्मचारीतन्त्रको सर्वोच्च पद मुख्यसचिव चयनमा यसपटक पनि 'सिनियर' अधिकारीहरू पछि पारिएका छन्। सरकारले वरिष्ठताको स्थापित मापदण्डलाई मिचेर आफूअनुकूलको निर्णय गरेपछि प्रशासनिक वृत्तमा असन्तुष्टि र बहस चुलिएको छ।

Post a Comment

Previous Post Next Post