Top News

धनुषा अस्पतालमा महिलाको मृत्युपछि तनाव, आफन्तद्वारा प्रदर्शन



जनकपुरस्थित धनुषा अस्पतालमा उपचारका क्रममा एक महिलाको ज्यान गएपछि स्थिति तनावग्रस्त बनेको छ। चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्त र स्थानीयबासीले अस्पताल परिसरमा नाराबाजी र प्रदर्शन गरिरहेका छन्।

Post a Comment

Previous Post Next Post