पूर्व-पश्चिम राजमार्ग विस्तार कार्य मनसुनमा पनि जारी
वर्षायाम सुरु भइसक्दा पनि पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम रोकिएको छैन। विभिन्न खण्डहरूमा वर्षाका कारण यातायात सञ्चालनमा केही सास्ती भए पनि निर्माण कम्पनीहरूले हिलो र पहिरो व्यवस्थापन गर्दै कामलाई निरन्तरता दिइरहेका छन्।
Post a Comment