पर्यटन प्रवर्द्धनका लागि 'मुन्दुम ट्रेकिङ रूट' मा गुराँसका बिरुवा रोपिँदै
भोजपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र 'मुन्दुम ट्रेल' मा सगरमाथा वृक्षारोपण अभियान अन्तर्गत गुराँसका बिरुवाहरू रोप्न सुरु गरिएको छ। नेपालको राष्ट्रिय फूल गुराँसको संरक्षण गर्दै जैविक विविधता र पर्यावरण जोगाउन स्थानीय तह र वन कार्यालयको समन्वयमा ५०० बिरुवा रोप्ने लक्ष्य राखिएको छ।
Post a Comment