सरकारको राम्रो कामको प्रशंसा गर्न कांग्रेस हिचकिचाउँदैन: नेता भीष्मराज आङ्देम्बे
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गर्ने सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारका सकारात्मक कामहरूको कांग्रेसले खुलेर प्रशंसा गर्ने बताउनुभएको छ। उहाँले सुकुम्वासी समस्याको स्थायी समाधानका लागि सरकारलाई आग्रह समेत गर्नुभयो।
Post a Comment