Top News

गोङ्गबु बसपार्क क्षेत्रमा लागूऔषध दुर्व्यसनी र मानव बेचबिखनविरुद्ध विशेष अभियान सुरु

 गोङ्गबु बसपार्क क्षेत्रमा लागूऔषध दुर्व्यसनी र मानव बेचबिखनविरुद्ध विशेष अभियान सुरु

काठमाडौँ उपत्यका प्रहरी कार्यालय (रानीपोखरी) का प्रमुख एआईजी सुशील सिंह राठौरले काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा लागूऔषध दुर्व्यसनी र मानव बेचबिखनविरुद्धको एक हप्ते जनचेतनामूलक अभियानको उद्घाटन गर्नुभएको छ। होटल, रेस्टुरेन्ट, दोहोरी साँझ र सार्वजनिक स्थलहरूमा केन्द्रित भई प्रहरी र नागरिकको संयुक्त सहभागितामा यो अभियान चलाइनेछ।

Post a Comment

Previous Post Next Post