Top News

२. कुटनैतिक मर्यादामा कडा 'रिसेट': प्रधानमन्त्री बालेन्द्र शाह र एडीबीका अध्यक्षबीच भेटवार्ता हुँदै

 कुटनैतिक मर्यादामा कडा 'रिसेट': प्रधानमन्त्री बालेन्द्र शाह र एडीबीका अध्यक्षबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकालमा पहिलो पटक कुनै उच्च विदेशी अधिकारीसँग व्यक्तिगत (वन-अन-वन) भेटवार्ता गर्दै हुनुहुन्छ। एसियाली विकास बैंक (ADB) का अध्यक्ष मासात्सुगु आसाकावा (Masatsugu Asakawa) सँग मङ्गलवार हुने यो भेटलाई नेपालको परराष्ट्र नीति र कुटनैतिक मर्यादाको नयाँ सुरुवातका रूपमा हेरिएको छ।

Post a Comment

Previous Post Next Post