Top News

ढिलो गरी भित्रिएको मनसुनले धान रोपाइँ प्रभावित: हालसम्म मात्र ३२ प्रतिशत रोपाइँ सम्पन्न

 ढिलो गरी भित्रिएको मनसुनले धान रोपाइँ प्रभावित: हालसम्म मात्र ३२ प्रतिशत रोपाइँ सम्पन्न

यस वर्ष मनसुन ढिलो र सुस्त गतिमा अघि बढेका कारण मुलुकभरको धान रोपाइँमा ठुलो असर परेको छ। कृषि विभागको पछिल्लो तथ्यांक अनुसार हालसम्म देशभर जम्मा ३२.३८ प्रतिशत मात्र रोपाइँ सकिएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा (४५ प्रतिशत) निकै कम हो। तर, विज्ञहरूले जुलाई अन्त्यसम्ममा मौसम सुधार भई परिपूर्ति हुने आशा व्यक्त गरेका छन्।

Post a Comment

Previous Post Next Post